जिन्दगी दीपकराज कार्की

दौडिरहने हावा जस्तै हुन्छ यो मन कहिले काहीँ भौतारिरहने बादल जस्तो हुन्छ यो मन कहिले काहीँ अस्ताएर जाने यो जिन्दगी भित्र किन यति धेरै दुख अन पिडा को बादल हरु मडारिरहन्छ्न । किन यति दुख को बादल हरु मन भित्र भौतारिरहन्छ्न। थाहा छैन एक दिन खोला जस्तै बगेर जाने जिन्दगी एकदिन हावा जस्तै उडेर जाने जिन्दगी र एकदिन आकाशमा भौतारिरहेको बादल जस्तै कतै उडेर जाने जिन्दगी र एउटा यात्री जस्तै उठेर जाने जिन्दगी मा किन यति दुखका पीडा हरु मडारिरहन्छन। म आफैलाइ थाहा छैन । सम्हालिन्छ्न तिनै मन हरु सङ्गालिन्छ्न तिनै तन हरु तर मन का कुरा र तन का कुरा सगसगै आइरहने जीवन का उज्यालो र अँध्यारो पक्ष हरुले जिबनलाइ सधै सताइरहन्छ र मनभित्र बाँस बस्न नसकेको अनगिन्ती पिडा को आँसु हरु आखाको डिलमा आएर बास माग्दा यो मन साह्रै दुख्दो रहेछ दीपकराज कार्की
Share:

No comments:

Post a Comment

Today Date

Follow me on Facebook

Follow me on TikTok

Recent Posts

Date Converter